भिसी बेघाको पार्थिव शरीर दमक ल्याइयो

दमक/ बेलायती सैनिकको उच्च पदक भिसीबाट सम्मानित दमकका रामबहादुर बेघाको पार्थिव शरीर शुक्रवार दिउँसो गृह नगर दमक ल्याइएको छ । काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर आप्mनै ठाउँमा अन्त्येष्टि गर्न दमक ल्याइएको मृतक बेघाकी बुहारी मनकुमारी बेघाले बताइन् । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी … Continue reading भिसी बेघाको पार्थिव शरीर दमक ल्याइयो